TAMU (GURUNG) SOCIETY VICTORIA CELEBRATED BUDDHA JAYANTI

 

तमु समाज भिक्टोरीयाले मनाए बुद्ध जयन्ति !!

यही मे १३ मा तमु समाज भिक्टोरीयाले बुद्ध जयन्ती २०१७ मनाएको छ । नर्थ कोबर्गस्थित आयोजना गरिएको बुद्ध जयन्ती विहान १० वजेदेखि साँझ ५ वजेसम्म चलेको थियो । हरेक वर्ष बुद्ध जयन्ती मनाउँदै आएको तमु समाज भिक्टोरीयाले यो वर्षपनि हरेक वर्षझैँँ बुद्धको पूजा र मनोरन्जनात्मक क्रियाकलापहरुको साथमा बुद्ध जयन्ती मनाएको हो । बुद्ध जयन्तीको संयोजक डा.अरुण गुरुङ्गले गरेका हुन् ।