आदिवासी दृष्टिकोणमा नेपालमा संघीयताको कार्यान्वयन विषयमा पुस्तकसार

आदिवासी दृष्टिकोणमा नेपालमा संघीयताको कार्यान्वयन विषयमा पुस्तकसार

मिति २०८१ पौष २५ गते बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा "आदिवासी दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन" विषयक सम्बन्धी प्रतिष्ठानले प्रकाशन गरेको खोज अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम सम्पन्न भएको छ।