नेपाल सरकार
सानेपा, ललितपुर
टिभीसी
आदिवासी जनजाति बाह्रगाउँले को अमूर्त साँस्कृतिक सम्पदा "धाजाङ" पर्व; खिङ्गगा गाविस, मुस्ताङ, नेपाल।
आदिवासी जनजाति मेचे को अमूर्त साँस्कृतिक सम्पदा "ग्राम सेवा र बाठौ मिदाई हुनाई" पुजा; घोरामारा र धाईजन, झापा, नेपाल।
आदिवासी जनजाति धिमालहरुको अमूर्त साँस्कृतिक सम्पदा "ढोल पोदो"; मंगलबारे, मोरङ, नेपाल ।
आदिवासी जनजाति ल्होपाहरुको अमूर्त साँस्कृतिक सम्पदा "तिजी"; लोमान्थाङ, मुस्ताङ, नेपाल ।
आदिवासी जनजाति सुरेलहरुको अमूर्त साँस्कृतिक सम्पदा "चन पुजा"; सुरी, दोलखा, नेपाल ।
तनहूँ, नेपालका आदिवासी जनजाति भुजेल जातिको वायु पुजा
नेपालको आदिवासी जनजाति किसानहरुको अमूर्त सास्कृतिक सम्पदा "डाटा नाच"
रामेछाप जिल्लाका हायु आदिवासी जनजातिहरुको अमूर्त सास्कृतिक सम्पदा अोप्छेमी रानी पुजा
कुमाल आदिवासी जनजातिहरुको अमूर्त सास्कृतिक सम्पदा "विवाह खण्ड सोरठी"
दार्चुला, नेपालका आदिवासी जनजाति ब्यासी शौकाहरुको अमूर्त सास्कृतिक सम्पदा "ब्यासी विवाह"