वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४
नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, संयुक्त राष्ट्र संघको कृषि तथा खाध संगठन (FAO ) र युनेस्को (UNESCO) को संयुक्त आयोजनामा "३१औं विश्व आदिवासी दिवस" को सन्दर्भमा मिति २०८२ साउन २२ गते बिहिबार बसन्तपुर, काठमाडौंमा नेपाली आदिवासी ज्ञान प्रणालीको प्रवर्द्वन कार्यक्रम अत्यन्तै भब्यरुपमा सु-सम्पन्न भएको छ ।