जनवादी गणतन्त्र चीनको राष्ट्रिय जातीय मामिला आयोगसँग भेटघाट

Government of Nepal

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जातीय मामिला आयोगका महामहिम मन्त्री प्यान युले २५ फेब्रुअरी २०२५ मा काठमाडौंको द्वारिकाज होटलमा NFDIN नेपालका उपाध्यक्ष श्री रेशम गुरुङसँग भेटवार्ता गर्दै!