national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१

मातृभाषा रास्ट्रीय सेवा पुरस्कार वितरण तथा कविता वाचन कार्यक्रम

मातृभाषा रास्ट्रीय सेवा पुरस्कार वितरण तथा कविता वाचन कार्यक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवस, २१ फेब्रुअरी २०२५ को अवसरमा रक्षामन्त्री माननीय मनवीर राईको प्रमुख आतिथ्यमा काठमाडौंको होटल एभरेस्टमा मातृभाषा राष्ट्रिय सेवा पुरस्कार वितरण र कविता वाचन कार्यक्रम आयोजना गरियो।