प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आह्वान सूचना (आ.व.२०८१्-०८२)

सूचना प्रकाशित मिति: २०८१ चैत १३

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको यस आ.व. २०८१-०८२ को वार्षिक कार्यक्रमहरुको प्रस्ताव आह्वान सम्बन्धी सूचना मितिः २०८१ भदौ १३ गते, बिहिबार गोरखापत्र राष्ट्रिय दैनिकमा सर्वसाधरणका जानकारीका लागी प्रकाशन गरिएको छ ।


प्रस्ताव पेश गर्नका लागि प्रस्ताव फाराम यस तल दिईएको लिङ्कबाट डाउनलोड गर्नु होस ।

कार्यक्रम प्रस्ताव फाराम


परियोजना नं.९ अन्तरगत अध्ययन अनुसन्धानका क्षेत्रहरु हेर्नका लागि तल लिङ्कमा क्लिक गर्नु होस ।

अध्ययन अनुसन्धानका क्षेत्रहरु

परियोजना नं.८ अन्तरगत पुस्तक प्रकाशनका मापदण्डहरु हेर्नका लागि तल लिङ्कमा क्लिक गर्नु होस ।

पुस्तक प्रकाशनका मापदण्डहरु