NFDIN LokSewa Preparatory Class Inauguration & Request for Attendance !!

यस आ.व. २०७९/८० मा प्रतिष्ठानद्वारा सञ्चालित सरकारी सेवा प्रवेश कार्यक्रम अन्तरगत लोक सेवा पूर्व तयारी कक्षामा सहभागिताका लागि छनौट परीक्षा मार्फत छनौट हुन सफल प्रशिक्षार्थीहरुका लागि लोक सेवा तयारी प्रशिक्षण कक्षा प्रारम्भ हुने भएको हुँदा निम्न मिति, स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

मिति: २०७९ मंसिर २४ गते, शनिबार

समय: बिहान ०७:०० बजे

स्थान: NAME भवन, रामशाह पथ, पुतली सडक, काठमाडौ ।

सम्पर्क नं. ९८४१ ३५९३७० /९८४१ ६८७९७०